Published Date : 2020-02-02
  • स्थानीय खरी जातका बाख्राहरूको न्यूक्लियस हर्ड व्यवस्थापन गरी जातिय संरक्षण गर्ने ।
  • स्थानीय शुद्ध खरी जातका वोका र पाठीहरू उत्पादन गरी व्यवसायिक बाख्रापालक कृषक तथा कृषक समुहहरूमा वितरण गर्ने ।
  • सानन जातका बाख्राहरूको व्यवस्थापन गरी पाठापाठी उत्पादन गर्ने र व्यवसायिक कृषक तथा कृषक समुहहरूमा वितरण गर्ने ।
  • फार्म आसपासका क्षेत्रमा बाख्राहरूको वाह््य स्रोत विकास कार्यक्रम सञ्चालन गर्नेे । भुईं तथा डालेघाँसको विकास र विस्तार गर्दै लाने ।
  • बाख्रापालक कृषकहरूलाई बाख्रापालनका प्रविधहरू हस्तान्तरण गर्ने । फार्मलाई डेरीगोट (सानन) को स्रोतकेन्द्रको रूपमा विकसित गर्ने ।
Website Views: